श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

काठमाडौं । श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु-१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेकाे हाे । नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई … Continue reading श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा